Section 14
प्रचलित कानून बमोजिमको सुविधा पाउने

प्रचलित कानून बमोजिम कुनै विदेशी नागरिकले परिवत्र्य विदेशी मुद्रामा नेपालमा लगानी गरे बापत पाउने सुविधा यस ऐन बमोजिम लगानी गर्ने नेपाली मूलका विदेशी नागरिकले पनि पाउनेछ ।